Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeVideoआधा शरिरको भर, यात्रा निरन्तर Gajendra Budathoki A Disable Journo Journey | Facebook live

आधा शरिरको भर, यात्रा निरन्तर Gajendra Budathoki A Disable Journo Journey | Facebook live




८ वर्ष अघि सडक दुर्घटनामा परि मेरुदण्डको पक्षघात भएका पत्रकार गजेन्द्र बुढाथोकीको कम्मर मुनीको भाग चल्दैन । तर आधा शरिरकै भरमा पनि उनले सक्रिय पत्रकारितालाइ निरन्तरता दिइरहेका छन् । हालै मात्रै अन्नपुर्ण पदयात्रामा गएका पत्रकार बुढाथोकीको प्रेरणादायी जीवनका बारेमा पत्रकार सरल गुरुङले फेसबुकमा लाइभ अन्तरवार्ता गरेका छन् । त्यही अन्तरवार्ता यु ट्युवमा समेत अपलोड भएको छ । आफ्ना विचार कमेन्टमा लेख्नुहोला ।

source



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6