Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeVideoAustralia Kand मा आफ्नो फोटो र नाम जोडेको भन्दै प्रहरीमा उजुरी । झुठो खबर फैलाउनेलाई कारवार्ही हुने

Australia Kand मा आफ्नो फोटो र नाम जोडेको भन्दै प्रहरीमा उजुरी । झुठो खबर फैलाउनेलाई कारवार्ही हुने




#Australia
विदेशी युवतीलाई नेपाली भन्दै नेपाली चेलिबेटीको फोटो र नाम जोडेर सामाजिक संजालमा उनीहरुको बेइज्जत गर्ने क्रम नरोकिएपछि जनहितका लागि हामीले यो भिडियो बनाएको हौ ।
भिडियोमा गोपनियताका लागि विदेशी युवक र युवतीको पहिचान लुकाइएको छ । यस समाचारका लागि सुचना प्रदान गर्ने नेपाल प्रहरीका साइबर ब्युरोका प्रहरी अधिकारीप्रति हामी धन्यवाद दिन चाहान्छौ ।
कृपया झुठो समाचारका पछि लागेर आफ्नै नेपाली चेलिबेटीको बदनाम गर्ने कार्य बन्द गरौ ।
तपाईले हासिमजाकमा सेयर गरेका फेक समाचारले समाजका नकारात्मक असर पार्न सक्छ भन्नेतर्फ पनि सचेत बनौ ।
नेपाल ट्युब परिवार ।

source



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6