Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई सरकारले दिनेभयो ३ लाख आर्थिक सहायता

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई सरकारले दिनेभयो ३ लाख आर्थिक सहायता


काठमाडौं । सरकारले एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको जानकारि दिएका हुन ।

आफू एसिड आक्रमणमा परेपनि पीडितको पक्षमा दबाब सिर्जना गर्दै खातुन हिंसा रोक्ने सक्रिय अभियानमा लागेकी छिन् । खातुन लगायतका पीडितहरुको दबाबमा एसिड आक्रमण सम्बन्धी कडा कानुन बनेर कार्यान्वयनमा आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6