Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनएको सहयोगी मन, कुल आचार्यले दिए विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी

एनआरएनएको सहयोगी मन, कुल आचार्यले दिए विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी


काठमाडौं । गैह्र आवासीय नेपाली संघ एनआरएनएको अध्यक्षका प्रत्याक्षी कुल आचार्यले नेपालमा गर्दै आएको सामाजिक कामलाई निरन्तरता दिदै आउनुभएको छ । एनआरएनएको बिवादका कारण निर्वाचन प्रक्रिया रोकिएपछि आचार्य लामो समय नेपालमै बस्दै आउनुभएको छ ।

उहाँले भरतपुर नगरपालिका–२८ गोलाघाट स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्टेशनरी तथा न्यानो कपडा वितरण गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत आचार्यले समाजसेवाको अवसर जुरेको र नारायणी अनि राप्ती नदीको पवित्र दोभान अवलोकन गर्ने अवसर पाएको जानकारि गराउनुभएको छ । एनआरएनएको भावि अध्यक्षका रुपमा मैदानमा रहनुभएका आचार्यले सबै सहयोगी मनहरुलाई धन्यवाद समेत दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6